सुदूरपश्चिममा भुकम्पको धक्का, दार्चुलाको खार केन्द्रबिन्दु

सुदूरपश्चिममा भुकम्पको धक्का, दार्चुलाको खार केन्द्रबिन्दु

धनगढी । सोमबार अपरान्ह सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ । अपरान्ह ४ बजेर ३० मिनेटमा सुदूरपश्चिमका पहाडी जिल्लामा भुकम्पको धक्का महशुस गरिएको हो ।

दार्चुलाको खार केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निट्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।