महेन्द्रनगरबाट धनगढीतर्फ आउदैं गरेको स्कारपियो दुर्घटना

धनगढी खबर    

महेन्द्रनगरबाट धनगढीतर्फ आउदैं गरेको स्कारपियो दुर्घटना

कञ्चनपुर । कञ्चनपुरमा स्कारपियो दुर्घटना भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ५ बनदेवी जंगलमा महेन्द्रनगरबाट धनगढी तर्फ आउदै गरेको बाग्मती प्रदेश ०१–०२५ च ४८०४ नम्बरको स्कारपियो दुर्घटना भएको हो ।

दुर्घटनामा स्कारपियोमा सवार अन्दाजी १५ वर्षका एक बालक सामान्य घाईते भएको प्रहरीले जनाएको छ । गुडिरहेको गाडी अगाडी आएको जनावरलाई बचाउन खोज्दा अनियन्त्रीत भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।



मङ्गलबार ०५, असोज २०७८ ०२:४२ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस