एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रीय कमिटीको बैठक सुरू

एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रीय कमिटीको बैठक सुरू

नेकपा एकीकृत समाजवादी पार्टीको पहिलो केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । केन्द्रीय कमिटिको बैठक बुद्धनगरस्थित पार्टी कार्यालयमा सुरु भएको हो ।

पहिलो बैठकमा केन्द्रीय सदस्यहरुको सपथग्रहणको कार्यक्रम रहेको जनाइएको छ । साथै, बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन् । ।

एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि उक्त पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको हो ।