आईपीएलमा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दै

एजेन्सी    

आईपीएलमा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दै

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दै छन् ।

खेल बेलुका पौने ८ बजे हुनेछ । ८ अङ्कका साथ तालिकाको चौथो स्थानमा रहेको मुम्बईले अहिलेसम्म ८ खेलमा ४ मा जित र चारमा हार बेहाेेरेकाे छ ।

छैटौँ स्थानमा रहेको कोलकाताले भने ८ खेलमा तीनमा मात्रै जित हात परेको छ । यसअघि गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको थियो । दिल्ली १४ अङ्कका साथ शीर्ष स्थानमा छन् । 



बिहिबार ०७, असोज २०७८ ०१:०५ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस