५० प्रतिशत जोखिम भत्ता सहित, प्रदेश १ ले माग्यो २५ स्टाफ नर्स

स्टाफ नर्स पाँचौ तह

धनगढी खबर    

५० प्रतिशत जोखिम भत्ता सहित, प्रदेश १ ले माग्यो २५ स्टाफ नर्स

प्रदेश १ सरकारले कोभिड-१९ नियन्त्रणका लागि २५ जना स्टाफ नर्स भर्ना गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गरी कोशी अस्पताल र कोभिड-१९ उपचार केन्द्रका लागि करार सेवामा स्टाफ नर्स पाँचौ तहमा भर्ना आह्वान गरेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका उम्मेदवारले १४ असोजभित्र दरखास्त दिन सक्नेछन् । करार सेवा भर्ना हुने कर्मचारीले तलब स्केलसहित ५० प्रतिशत जोखिम भत्ता लगायतका सुविधा प्राप्त गर्ने मन्त्रालयले जानकारी दिएको छ ।



शुक्रबार ०८, असोज २०७८ ०८:३५ मा प्रकाशित

#कोशी अस्पताल #स्टाफ नर्स #आह्वान # स्टाफ नर्स पाँचौ तह

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस