एमालेको केन्द्रीय कमिटी बैठक आज ११ बजे बस्दै

धनगढी खबर    

एमालेको केन्द्रीय कमिटी बैठक  आज ११ बजे बस्दै

विधान महाधिवेशनको तयारीका लागि नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।

केन्द्रीय समिति बैठकबाट विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।



शुक्रबार ०८, असोज २०७८ ०८:४८ मा प्रकाशित

#नेकपा एमाले #केन्द्रीय कमिटीको बैठक #बस्दै

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस