धनगढीमा आजदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै, यी हुन खोप केन्द्र ?

धनगढीमा आजदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै, यी हुन खोप केन्द्र ?

धनगढी । धनगढीमा आजदेखि कोरोनाको पहिलो मात्राको भेरोसेल खोप लगाइँदै छ । धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा आजदेखि कोरोनाविरुद्धको पहिलो मात्राको भेरोसेल खोप लगेको हो । 

उपमहानगरपालिकाका १९ वडाका २२ स्थानबाट कोभिड-१९ विरुद्धको भेरोसिल खोप लगाउने कार्यक्रम रहेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

खोप लगाउनका लागि अनलाइन दर्ता आवश्यक पर्ने भएको छ।