बझाङमा बिहानै भूकम्पको धक्का महसुस

बझाङमा बिहानै  भूकम्पको धक्का महसुस

बझाङमा शुक्रबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।

भूकम्प पापन केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५५ मिनेटमा जिल्लाको सुर्मा गाउँपालिकाको दौलिचौर केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्युटको भूकम्प गएको हो।