सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज पनि सुनको मूल्य स्थीर छ । आज पनि छापावाल सुन आइतबारकै मूल्य अर्थात् प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थीर छ । आज चाँदी तोलाको १ हजार १६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।