डोटीका महिला बिरामीलाई बोकेर अस्पताल लैजाँदै

डोटीका महिला बिरामीलाई बोकेर अस्पताल लैजाँदै

दिपायल । डोटीको दिपायल सिलगढी नगरपालिका–२ की बिरामी भएकी महिलालाई अस्पतालसम्म बोकेर लैजाँदै स्थानीय महिला ।

वर्षाले सडक बिग्रिएका कारण ग्रामिण क्षेत्रका बिरामीलाई बोकेरै अस्पतालसम्म लैजानु पर्ने बाध्यता रहेको छ ।