नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष भानुभक्त जोशी नेकपा एसमा प्रवेश

नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष भानुभक्त जोशी नेकपा एसमा प्रवेश

नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । बिहीबार पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन् ।

पार्टी विभाजनपछि नेकपा एमालेबाट नेकपा एसमा जाने जोशी सबैभन्दा प्रभावशाली नेता पनि हुन् ।