मन्त्रिपरिषद्ले पायाे पूर्णता, काे–काे मन्त्री बने ? (सूचीसहित)

मन्त्रिपरिषद्ले पायाे पूर्णता, काे–काे मन्त्री बने ? (सूचीसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा शुक्रबार मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन् । 

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम नियुक्ति हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए । ‘राष्ट्रपतिज्यूले मन्त्रिपरिषद् गठन गर्नुभएको छ, साढे ४ बजेदेखि ५ बजेभित्र हुने गरी तयारी गर्दैछौं,’ पन्तले भने ।