सेती प्रयोगशालामा भएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  शनिबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ७१ जनाको नमूना परिक्षण गरिएकोमा १४  जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए ।

हाल अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियुमा उपचार भईरहेको जनाएको छ ।