बैतडीको निङ्गलाशैनी मन्दिरमा जात्रा सुरू

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-२ मा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा सुरू भएको छ।

महासप्तमीका दिन फूलपाती भित्र्याएर विशेष पूजाआजासहित जात्रा सुरू भएको र महाष्टमीका दिन बलिसहित पूजाआजा गरेर सम्पन्न हुने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए।