मुगुमा बस दुर्घटना: २२ जनाको मृत्यु

मुगुमा बस दुर्घटना: २२ जनाको मृत्यु

मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।

२२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। 

मंगलबार दिउँसो छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएको उनले बताए। अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।