पलाञ्चोक भगवतीमा पूजा गर्न राष्ट्रपति भण्डारी काभ्रे जाँदै, सुरक्षा व्यवस्थामा कडाइ

पलाञ्चोक भगवतीमा पूजा गर्न राष्ट्रपति भण्डारी काभ्रे जाँदै,  सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शक्तिपीठमा पूजा गर्न आज काभ्रे जाँदैछिन् । पलाञ्चोक भगवतीमा पूजा गर्न उनी काभ्रे जान लागेकी हुन् ।

उनी हेलिकप्टर चढेर काभ्रे जान लागेको सुरक्षा स्रोतले जनाएको छ । राष्ट्रपतिको आगमनलाई मध्यनजर गरी काभ्रेको सुरक्षा व्यवस्था कडा पारिएको छ ।