आज महाअष्टमीका दिन यस्तो देखियो डडेल्धुराको मुख्य बजार बसपार्क क्षेत्र (फोटो फिचर)

धनगढी खबर    

आज महाअष्टमीका दिन यस्तो देखियो डडेल्धुराको मुख्य बजार बसपार्क क्षेत्र (फोटो फिचर)

डडेल्धुरा । आज दशैको डडेल्धुराको मुख्य बजार बसपार्क क्षेत्र मा मानिसहरूको चहलपहल बढेको छ । 

सुदूरपश्चिम प्रदेशका ६ वटा जिल्ला डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुराको प्रवेश बिन्दुको रूपमा रहेको डडेल्धुरा जिल्लामा दसैँ का लागी घर फर्किने र किनमेल गर्नका लागि मुख्य बजारमा नागरिक आएकाले केही बाक्लो भिडभाड देखिएको हो । 

यद्धपी  सुदूरपश्चिमका विभिन्न ६ जिल्लाका मानिसहरू आवात जावत गर्ने केन्द्रको रूपमा रहेकोले यस जिल्लामा शान्ति सुरक्षा, आपराधिक गतिविधि तथा सवारी दुर्घटनाको दृष्टिकोणले अलि बढी संवेदनशील हुँदै गएको छ ।

बाकीं हेर्नुहोस् तस्बिरमा...

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.



बुधबार २७, असोज २०७८ ०३:२८ मा प्रकाशित

# डडेल्धुरा बजार #डडेल्धुराको मुख्य बजार

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस