धनगढी उप-महानगरपालिकाले दियो कैलाली कारागारका कैदी बन्दीलाई खसी उपहार

धनगढी उप-महानगरपालिकाले दियो कैलाली कारागारका कैदी बन्दीलाई खसी उपहार

धनगढी ।  कैलालीका कैदीबन्दीलाई खसी उपहार दिइएको छ। धनगढी उप-महानगरपालिकाले कैलाली कारागारका कैदीबन्दीलाई खसी उपहार दिएको हो। 

विभिन्न अभियोगमा कारागारमा रहेका कैदीहरु घर परिवारबाट टाढा हुनेहुँदा दसैँको अवसरमा खसी दिइएको उप–महानगरपालिकाले जनाएको छ।