धनगढी उप-महानगरपालिकाले दियो कैलाली कारागारका कैदी बन्दीलाई खसी उपहार

धनगढी खबर    

धनगढी उप-महानगरपालिकाले दियो कैलाली कारागारका कैदी बन्दीलाई खसी उपहार
फाईल फोटो

धनगढी ।  कैलालीका कैदीबन्दीलाई खसी उपहार दिइएको छ। धनगढी उप-महानगरपालिकाले कैलाली कारागारका कैदीबन्दीलाई खसी उपहार दिएको हो। 

विभिन्न अभियोगमा कारागारमा रहेका कैदीहरु घर परिवारबाट टाढा हुनेहुँदा दसैँको अवसरमा खसी दिइएको उप–महानगरपालिकाले जनाएको छ। 



बुधबार २७, असोज २०७८ ०६:०८ मा प्रकाशित

#बन्दीलाई खसी उपहार

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस