भरूवा बन्दुक सहित डोटीमा एक जना पक्राउ

भरूवा बन्दुक सहित डोटीमा  एक जना पक्राउ

डोटीमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जोरायल गाउँपालिका–२ डाडाँखाली बस्ने ३० वर्षीय विशाल दर्लामीलाई १ थान भरुवा बन्दुकसहित मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ हो।

घरभित्र लुकाई राखेको उक्त बन्दुक फेला पारी मर्लामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।