भरूवा बन्दुक सहित डोटीमा एक जना पक्राउ

धनगढी खबर    

भरूवा बन्दुक सहित डोटीमा  एक जना पक्राउ
फाईल फोटो

डोटीमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जोरायल गाउँपालिका–२ डाडाँखाली बस्ने ३० वर्षीय विशाल दर्लामीलाई १ थान भरुवा बन्दुकसहित मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ हो।

घरभित्र लुकाई राखेको उक्त बन्दुक फेला पारी मर्लामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 



बुधबार २७, असोज २०७८ ०६:१५ मा प्रकाशित

#भरूवा बन्दुक

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस