करेन्ट लागेर कैलालीमा एक युवकको मृत्यु

धनगढी खबर    

करेन्ट लागेर कैलालीमा एक युवकको मृत्यु

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

जिल्लाको जोशीपुर गाउँपालिका -४ बस्ने २६ वर्षीय शंकर चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

छिमेकीको घरमा वत्ती बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 



बुधबार २७, असोज २०७८ ०९:४८ मा प्रकाशित

#कैलाली

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस