कैलालीमा प्रहरीले मनाए कार्यालय प्रमुखबाट टिका थपेर दसैँ (फोटो फिचर)

कैलालीमा प्रहरीले मनाए कार्यालय प्रमुखबाट टिका थपेर दसैँ (फोटो फिचर)

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी अधिकारीहरुले  कार्यालय प्रमुखबाट टिका थपेर दसैँ मनाएका छन् ।  जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले विजया दशमी २०७८ को अवसरमा टिका तथा आशीर्वाद प्रदान गरेका हुन् । 

May be an image of ४ people, people standing, outdoors and tree

अधिकारीले नजिक घर भएका प्रहरी कर्मचारीलाई भने आलोपालो गरेर दसैँको टीका लगाउन घरमा पठाइएको र अधिकांश प्रहरीले कर्मथलोमै दसैँ मनाएको बताए । 

May be an image of २ people, people standing and outdoors

सो जानकारी दिँदै प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले नागरिकलाई सुरक्षा दिनु नै आफ्नो दसैँ भएको बताए । 

May be an image of ३ people, people standing, tree and outdoors

 

May be an image of ३ people, people standing and outdoors

May be an image of १६ people, people sitting and people standing