माधवकुमार नेपालका कान्छा भाइ बने एकीकृत समाजवादीको केन्द्रीय सदस्य

माधवकुमार नेपालका कान्छा भाइ बने एकीकृत समाजवादीको केन्द्रीय सदस्य

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका कान्छा भाइ सरोजकुमार उपाध्यायलाई पनि उक्त पार्टीको केन्द्रीय सदस्य बनाइएको छ। 

पेसाले इन्जिनियर उनलाई उनी केन्द्रीय कमिटीको ३ सय २३औं नम्बरमा समेटिएको हो। 

यस्तै उनलाई विज्ञान प्रविधि विभागको प्रमुखको जिम्मेवारी दिइएको छ।  स्वर्गीय मंगलप्रसाद उपाध्यायका ३ छोरामध्ये माधव नेपाल जेठा हुन् भने माइला विनोदकुमार उपाध्याय अनि सरोजकुमार उपाध्याय कान्छा।