महाकालीलगायत सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोमा परि फसेकाहरूको उद्धारका लागि हेलिकोप्टर ल्याउने तयारी

महाकालीलगायत सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोमा परि फसेकाहरूको उद्धारका लागि हेलिकोप्टर ल्याउने तयारी

धनगढी ।  कञ्चनपुरको महाकालीलगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढीमा फसेका तथा पहिरोमा परेकाको उद्धारका लागि हेलिकोप्टर ल्याउने तयारी भइरहेको छ। 

बाढीमा फसेकाको उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न लागिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन्। महाकालीमा हिजोदेखि ५ जना फसेका छन्।