प्रधानमन्त्री शेरबहादुर देउवा बझाङमा

प्रधानमन्त्री शेरबहादुर देउवा बझाङमा

धनगढी | प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन्। 

बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री देउवा बझाङ पुगेका हुन्। उनले यति बेला जिल्लाको चैनपुर पुगेर क्षतिबारे जानकारी लिइरहेको बताइएको छ।