अछाममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

धनगढी खबर    

अछाममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

अछाम ।  अछाममा खोलाले बताउँला एक बालिकाको मृत्यु भएको छ। जिल्लाको ढकारी गाउँपालिका–३ नवागाउँस्थित चुथी खोलाले बगाउँदा मैसरा थापाको मृत्यु भएको हो। 

सोही गाउँका महेन्द्र थापाकी ७ छोरी मैसरा खोलाले बगाउँदा बेपत्ता भएकी थिइन्। शुक्रबार उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 



शुक्रबार ०५, कार्तिक २०७८ ०९:५३ मा प्रकाशित

#बालिकाको मृत्यु 

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस