बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १११ पुग्यो, ३३ जना बेपत्ता

धनगढी खबर    

बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १११ पुग्यो, ३३ जना बेपत्ता

वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ भने ३३ जना अझै बेपत्ता रहेका छन् । राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले शनिबार बिहानसम्म देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या १११ पुगेको पुष्टि गरेको छ ।



शनिबार ०६, कार्तिक २०७८ ०१:३८ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस