कैलाली कांग्रेसको अधिवेशन छठपछि हुने

कैलाली कांग्रेसको अधिवेशन छठपछि हुने

धनगढी । कैलालीमा नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गतका वडा अधिवेशन छठ पर्वपछि मात्र हुने भएको छ। कार्तिक २४ गते छठपर्व छ। शनिबार कैलाली कांग्रेस सभापती नर नारायण शाहको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले १ हजार ५ सय एक सदस्यीय जिल्ला अधिवेशन मुल ब्यवस्थापन समिति समेत गठन गरेको छ।