वर्षा सँगै बढेको पानीको बहावले बझाङमा निर्माणाधीन कालङगा हाइड्रोपावरको सुरुङ बगायो (फोटो फिचर)

वर्षा सँगै बढेको पानीको  बहावले बझाङमा निर्माणाधीन कालङगा हाइड्रोपावरको सुरुङ बगायो (फोटो फिचर)

बझाङ । बझाङमा बेमौसमी वर्षाका कारण बढेको पानीको  बहावले कालङगा नदिमा निर्माणाधीन  कालङगा हाइड्रोपावरको सुरुङ बगाएको छ । 

बर्सादको मौसम सकिए लगत्तै यही असोज ३१ गते आइतबार देखि परेको वर्षा सँगै यही कार्तिक २ गते आएको बाढीले जिल्लाको बुङ्गगल नगरपालिका स्थित निर्माणाधीन ७५ मेगावाट कालङगा हाइड्रोपावरको सुरुङ बगाएको हो । 

बाकी फोटोमा हेर्नुहोस्, बझाङमा निर्माणाधीन कालङगा हाइड्रोपावर...