ओलीले बोलाए स्थायी कमिटी बैठक,वडा र स्थानीय तहको अधिवेशनको रिपोर्टिङमा समीक्षा हुने

ओलीले बोलाए स्थायी कमिटी बैठक,वडा र स्थानीय तहको अधिवेशनको रिपोर्टिङमा समीक्षा हुने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटी बैठक बोलाएका छन्।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको सभा हलमा स्थायी कमिटी बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्। उनका अनुसार, आज अपराह्न ४ बजे स्थायी कमिटी बैठक बस्नेछ।

आजको स्थायी कमिटी बैठकका दुई वटा अजेन्डा रहेका छन्। बैठकमा वडा र स्थानीय तहको अधिवेशनको रिपोर्टिङमा समीक्षा हुने कार्यालय सचिव तामाङले बताए।

त्यस्तै, आगामी राष्ट्रिय महाधिवेशन पनि स्थायी कमिटी बैठकको अजेन्डा रहेको छ। जसमा महाधिवेशनको मापदण्ड र कार्यकालिकाबारे छलफल हुने भएको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्र बाहेक देशभर एमालेका वडा र स्थानीय तहको 
थप सामग्री : https://www.himalkhabar.com/news/126297