घरमै पुगेर राहत वितरण  गर्दै  छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष धामी

घरमै पुगेर राहत वितरण  गर्दै  छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष धामी

बझाङ । छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष  अक्कल  धामी ले बाढी पहिरो वाट प्रभावित   परिवारलाई घरमै गएर राहत वितरण गर्नु भएको छ।
 
कात्तिक १  गते आएको अविरल वर्षा  र पहिरो  मा घर जमिन सबै गुमाएका    छबिसपाथिभेरा  गाउँपालिका वडा न १  का महाेन गिरि लाई घर मै पुगेर सहयोग गर्नु  भएको छ। 

असोज ३१ देखि ३ गते सम्म परेको अविरल वर्षाका कारण  बझाङ  जिल्ला मा  ३० जनाको मृत्यु, सँगै दर्जनौँ घरमा पूर्ण क्षति, सयौँ भौतिक संरचनामा क्षति, हजारौँ रोपनी जमिन बाढी पहिरोले बगाएको छ ।    

गाउँपालिका का बाढी पहिरोबाट क्षेती भएका परिवारलाई सबै भन्दा पहिले घरमै पुगेर राहत वितरण गरेको छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष  अक्कल धामी ले बताउनुभयो।

गाउँ पालिका मा  बाढी पहिरोबाट धेरै धनजनको क्षति भएको उल्लेख गर्दै गाउँ पालि मा अध्यक्ष  भने  गाउँपालिका दिन सक्ने राहात गाउँपालिका ले दिन अनि अरू क्षतिको विवरण सङ्कलन गरेर राहतका लागी प्रदेश सरकार र सङ्घ सरकारलाई सिफारिस गरिरहेका छौ ।