नेकपा एकीकृत समाजवादी निकट युवासँघ र अनेरास्ववियुले गर्‍यो बाढीपहिरो प्रभावित परिवार लाई राहत वितरण

नेकपा एकीकृत समाजवादी निकट युवासँघ र अनेरास्ववियुले गर्‍यो  बाढीपहिरो प्रभावित परिवार लाई  राहत वितरण

बझाङ । भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परेका परिवार लाई राहात वितरण गरिएको छ। 

असोज ३१ देखि ३ गते सम्म परेको अविरल वर्षाका कारण  बझाङ  जिल्ला मा  ३० जनाको मृत्यु, संगै दर्जनौ घरमा पूर्ण क्षति, सयौ भौतिक संरचनामा क्षति, हजारौ रोपनी जमिन वाढी पहिरोले वगाएको थियाे।

No description available.

लामो समय परेको अविरल वर्षाको कारण आएको बाढीले गर्दा ठुलो धनजनको क्षति भएको भन्दै नेकपा एकीकृत समाजवादी आबद्ध युवासँगका  का  नेता तथा कार्यकर्ता हरु ले आफैले  आर्थिक संकलन गरि राहात बितरण गरिएकाे  युबा संघ  बझाङ का अध्यक्ष  झलक घामि ले बताउनु भयाे  ।युबा संघ बझाङ  का संयोजक झलक धामी र अखिलका संयोजक विशाल धामीको नेतृत्वमा खप्तड छान्ना गाउँपालिक का  २०घर परिवर लाई १/१ बाेरा चामल १ /१पाेका तेल १/१ के जि दाल दुई पाेका नुन बितरण गरिएकाे हाे।

आज तमैल बजार मा पिडित परिवर लाई बाेलाएर  राहात बितरण गरिएकाे युवासंघ नेपाल जिल्ला कमिटि सचिब महेन्द्र खत्री  ले बताउनु भयाे। उहाले भन्नू भयो युबा संघ नेपाल पार्टी  को भातृ  संगठन मात्र नभई समाज का समस्य  हरु को समाधान गर्ने र देश मा  संकट ,बिपत पर्दा जहिले पनि अगागि बढेर  सहयाेग गर्ने संगठन पनि हो।   

त्यस्तै,  अनेरास्ववियु का नेता विशाल धामि ले भन्नू भायाे  जिल्ला शाेक मा परेकाे बेला हामी ले कुनै पनि राजनितिक नजर ले नहेर वास्तविक पडित परिवार लाई आफ्नो टिम ले सके जति राहात बितरण तरेका छै। तेस्तै हिजाे  झाेता देखि खच्चरमा राहत सामाग्री बोक्दै  थलारा का   २५ परिवारलाई १६ बलाङ्केट १५ बोरा चामल १३५ केजी दाल ५० कट्टा आटाे  वितरण गरिएकाे थियाे ।र भाेलि बाकि रहेका पिडित परिवार  लाई पनिराहात बितरण गर्ने बताईएकाे छ।

No description available.