नेकपा एमालेको वडा कमिटी अधिवेशनबाट धनगढीको वडा नम्बर ६ को वडा अध्यक्षमा मनिराम भट्ट चयन

नेकपा एमालेको वडा कमिटी अधिवेशनबाट धनगढीको वडा नम्बर ६ को वडा अध्यक्षमा मनिराम भट्ट चयन

धनगढी । नेकपा एमालेको वडा कमिटी अधिवेशनबाट धनगढी उप-महानगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा मनिराम भट्ट चयन भएका छन् । 

शुक्रवार नेपाल कम्युनिष्ट पार्टी (एमाले) वडा कमिटी अधिवेशनबाट धनगढी उप-महानगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा मनिराम भट्ट निर्वाचित भएका हुन् । 

त्यस्तै, वडा कमिटी अधिवेशनबाट उपाध्यक्षमा कैया चौधरी, सचिवमा सत्य राज उपाध्याय, सहसचिवमा मुरलीधर जोशी र सहसचिवमा विमला धामी चयन भएको नेकपा एमाले धनगढी उप-महानगर कमिटीले जनाएको छ । 

No description available.