कैलालीमा कालोमुसो र चप्पलको माला लगाएर एक युवकलाई बजार घुमाएपछि...

सामाजिक बहिस्कार

धनगढी खबर    

कैलालीमा कालोमुसो र चप्पलको माला लगाएर एक युवकलाई बजार घुमाएपछि...

धनगढी । कैलालीका एक युवकलाई जुत्ताको माला र कालोमसो दलेर सामाजिक बहिस्कार गरिएको छ ।

शनिबार दिउँसो जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ वनबेहडा डाडाटोलका बलबहादुर साउँदलाई जुत्ताको माला, कपाल मुन्डन गराएर कालो मसोसहित वनबहेडा बजार परिक्रमा गराइएको हो । 

उनले मदिरा सेवन गरी राति छिमेकीको घरमा प्रवेश गरेको भन्दै स्थानीयले कालो मसोसहित बजार घुमाएका हुन्। साथै उनले मदिरा सेवन गरी स्थानीय महिलालाई फोन गरेर दुव्र्यवहार गर्ने गसेको समेत स्थानीयले बताएका छन्। 



आइतबार १४, कार्तिक २०७८ ०५:४१ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस