सुदूरको भू-स्वर्ग खप्तडमा आ. ब. २०७७/७८ मा २ विदेशी सहित १६८८ पर्यटकले गरे भ्रमण

सुदूरको भू-स्वर्ग खप्तडमा आ. ब. २०७७/७८ मा २ विदेशी सहित १६८८ पर्यटकले गरे भ्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशको भू-स्वर्गमा रूपमा परिचित खप्तड राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०७७/७८ मा १६८८ पर्यटकले भ्रमण गरेका छन् । ती मध्ये २ जना विदेशी नागरिक हुन् । 

गत श्रावण देखी असोज सम्म ३२२ जनाले खप्तडको भ्रमण गरेको खप्तड क्षेत्र पर्यटन विकास समितिले जनाएको छ ।