युवा संघका जिल्ला अध्यक्ष संसार खड्का लगाएत एक दर्जन पडेसका समाजबादीमा प्रवेश

युवा संघका जिल्ला अध्यक्ष संसार खड्का लगाएत एक दर्जन पडेसका समाजबादीमा प्रवेश

बझाङ । युवा संघका जिल्ला अध्यक्ष संसार खड्का लगाएत एक दर्जन पडेसका युवाहरु  समाजबादीमा प्रवेश भएका छन् ।

एकै गाउका रोशन खड्का दिनेश रोकाया प्रकाश खड्का दल रोकाया विनोद खड्का अमीत खड्का पदम विक ललित ऐडी शैलेस रोकाया नेकपा एमाले बाट एकीकृत  समाजबादीमा प्रवेश भएका छन ।

जिल्लामा समाजबादीको लहर सबै युवा हरु समाजबादी पाटीमा लागेकाले समाजबादी पाटी रोजेको युवा संघका अध्यक्ष संसार खड्काले बताए । 

जयपृथ्बी नगरपालिकामा वडा न ३ को नेकपा एमालेको पकड क्षेत्र मानिने पडेसका सबै युवाले समाजबादी रोजेपछी युवाहरुको आकर्षण दिन प्रतिदिन वढ्दै गएको देखिन्छ ।