एमाले कैलालीले छान्यो महाधिवेशन प्रतिनिधी, कुन क्षेत्र बाट को को ?

एमाले कैलालीले छान्यो महाधिवेशन प्रतिनिधी, कुन क्षेत्र बाट को को ?

धनगढी । पाँच प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कैलालीमा ४४ जना प्रतिनिधि छनोट गरिएको  छ । 
आगामी दशौ महाधिवेशनको लागी एमाले कैलालीले प्रतिनिधि चयन गरेको पार्टीका अध्यक्ष रतन थापाले बताएउनु भयो।

निर्वाचन क्षेत्र नम्बर १ बाट पाँचजना, २ बाट नौ जना, ३ बाट पाँचजना , ४ बाट सातजना र ५ बाट दशजना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै दलिततर्फ आठजना प्रतिनिधि छनोट भएको थापाले जानकारी दिए ।

यी हुन् कैलालीमा छनोट भएका प्रतिनिधि ः
क्षेत्र नम्बर १ बाट 
कमला शाही, सोम बहादुर थापा, तपेन्द्र रावल, श्याम खत्री, द्धारीका न्यौपाने
क्षेत्र नम्बर २ बाट 
रतन थापा, डेजी पाण्डे, दल बहादुर विष्ट, नर बहादुर खड्का, कमला ओली, टिका थापा, पदमपुरा साउँद, गजेन्द्र स्वाँर, धरम बहादुर थापा मगर
क्षेत्र नम्बर ३ बाट 
रतन रेग्मी, छायाँ देवकोटा, नरेन्द्र बटाला, विष्णु प्रसाद चौधरी, नमराज शाही
क्षेत्र नम्बर ४ बाट
निर्मला भट्ट, भागरथी विष्ट, हरि सिहं साउँद, पदम सिहं सिगांल, राम प्रसाद चौधरी, किसन साउँद, धनबहादुर रोकामगर
क्षेत्र नम्बर ५ बाट  
जिवन कुमार बम, राजेश खाती, रण बहादुर चन्द, डिल्लीराज खड्का, झुमादेवी चौधरी, नेपालु चौधरी, सन्तोष शर्मा थापा, धर्मराज पाठक, दुर्गा जोशी, रुक्मणी देवकोटा