विश्वभर ४ लाख ७७ हजार ७४४ जना संक्रमित थपिए, ३ लाख ८९ हजार ७३७ जना संक्रमणमुक्त

विश्वभर ४ लाख ७७ हजार ७४४ जना संक्रमित थपिए, ३ लाख ८९ हजार ७३७ जना संक्रमणमुक्त

विश्वभर थप ४ लाख ७७ हजार ७४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको तथ्यांकअनुसार बेलायतमा ४० हजार ९४१, रुसमा ३७ हजार १२०, अमेरिकामा ३६ हजार ६३३, टर्कीमा २३ हजार ३४७, फ्रान्समा २२ हजार ६७८ र ब्राजिलमा ८ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा ३ लाख ८९ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार ६१७ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा एक हजार २५४, अमेरिकामा ४०४, ब्राजिलमा २१४, टर्कीमा २०१, बेलायतमा १५० र फ्रान्समा २३ जना छन् ।

थपिने संक्रमितमा बेलायतमा ३९ हजार १८१, रुसमा ३६ हजार १७२, अमेरिकामा २९ हजार ४५४, टर्कीम २९ हजार १६३, फ्रान्समा ६ हजार २७९ र ब्राजिलमा २ हजार ९१६ जना छन् ।