चौरपाटी गाउँपालिकाले माग्यो ५ जना करारमा कर्मचारी (सुचनासहित)

चौरपाटी गाउँपालिकाले माग्यो ५ जना करारमा कर्मचारी (सुचनासहित)

अछाम । जिल्लाको चौरपाटी गाउँपालिकाले विभिन्न पाँच पदमा कर्मचारी माग गरेको छ । बिहीबार एक सुचना जारी गर्दै गाउँपालिकाले कार्यालय सहयोगी देखि मेडिकल अधिकृत सम्मका पदमा पाँच जना करारमा कर्मचारी माग गरेको हो ।

गाउँपालिकाले मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, ल्याव असिस्टेन्ट र कार्यालय सहयोगी पदमा १/१ जना करारमा कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

No photo description available.

May be an image of text that says 'সુল ،८૪८૭૨૫ા૮૪ प्रशासन शास्ा ८७४६४४२०੮૨ सुचना अधिकारी ੮て४て४३५३५६ चौरपाटी गाँडपालिका गाडँ कार्यपालिकाको चौरपाटी, अछाम सुदूरपश्चिम प्रदेश नेपाल प्रदेश ननाघेको हुनुपर्नें आवेदन गरिने योग्यताको प्रतिलिपि नागरिकता प्रमाणपत्रको प्रमाण प्रतिलिपिको पछाडी उम्मेदार स्वयमले हस्ताक्षर गरि माणित गनसपर्ने अन्य आवश्यक कागजातहरु विवरण कार्य नागरिकताको शैक्षिक कार्य अनुभव गाउपालिकाको नियमानुसार प्रमाणपत्रका प्रतिलिपिहरु (नेपाल बाहिरको तथा गांउपालिकाको नियमानुसार तलब: गाउपालिकाको नियमानुसार। गाउपालिकाको करारमा मूल्याकन कर्मचारी लिष्ट्मा गर्ने उम्मेदार २०७५ भित्र उपर आवश्यक लिखित मौखिक परिक्षाको सुचनापदि प्रकासित गरिन् दिनको तोकिने ब। परिक्षाको चौरपाटी गाउपालिकाको धन बहादूर थापा प्रशासकिय धन बहादूर थापा प्रमुख प्रशासकीय अधिकृत Email chaurpatigaupalika@gmail.com info@chaurpatimun.gov.np Website chaurpatimun.go np'