नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा क्षितिज भण्डारीद्वारा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा क्षितिज भण्डारीद्वारा  उम्मेदवारी घोषणा

धनगढी | नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत कैलाली क्षेत्र नं. ५ बाट नवनिर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेवि संघ पूर्व का.वा. केद्रिय अध्यक्ष क्षितिज भण्डारीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

भण्डारीले शुक्रवार कैलाली/ कञ्चनपुर र भारतको त्रिकोण सिमाना स्थित ७५३/१७१ पिल्लर डोके बजारमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले नेपाल आमाको माटोलाई साक्षी राखेर ”स्मार्ट काँग्रेस निर्माणलाई सर्वपक्षीय युवा नेतृत्व अभियान” समेत प्रारम्भ भएको घोषणा गरेका छन् ।

यस्ता छन् भण्डारीले गरेका प्रतिबद्धता…

No description available.

No description available.