एमाले महाधिवेशनस्थलमा पुगे प्रधानमन्त्री देउवा र अध्यक्ष ओली

एमाले महाधिवेशनस्थलमा पुगे प्रधानमन्त्री देउवा र अध्यक्ष ओली

प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष केपी शर्मा ओली एमालेको १०औँ महाधिवेशनस्थल चितवनमा एकसाथ पुगेका छन् ।

एकसाथ अधिवेशनस्थल पुगेका देउवा र ओलीले एमाले कार्यकर्ता एवं शुभेच्छुकलाई मञ्चबाट एकसाथ हात हल्लाएर अभिवादन गरेका छन् ।

ओलीसहितका शीर्ष नेता र विशष्ट अतिथिहरू पुगेसँगै अहिले एमाले महाधिवेशनको उद्घाटन शत्र औपचारिक रूपमा शुरू भएको छ ।

उद्घाटन सत्रमा उपस्थित अतिथि तथा कार्यकर्तालाई स्थायी कमीटी सदस्य रामबहादुर थापाले मन्व्यसहित स्वागत  गरेका छन् ।