नेपाल वस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज धनगढीद्धारा सरसफाई कार्यक्रम

नेपाल वस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज धनगढीद्धारा सरसफाई कार्यक्रम

धनगढी । नेपाल वस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेज धनगढीले सरसफाइ कार्यक्रम गरेको छ । शुक्रवार सामुदायिक सरसफाइ कार्यक्रम अन्तर्गत कलेजले सरसफाइ गरेको हो ।

बिबिए–बीआई र बीएचएम संकायमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा कलेजले धनगढी स्थित सन्तोषी टोलमा सरसफाइ गरेको हो ।

सामाजिक उत्तरदायित्व स्वरूप क्याम्पसले सरसफाइ कार्यक्रम गरेको क्याम्पसका शैक्षिक निर्देशक भीम चौधरीले जानकारी दिए । आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने उनले बताए ।

No description available.