देशका पहाडी भू(भागहरूमा आंशिक बदली,देशभर चिसो वढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध

धनगढी खबर    

देशका पहाडी भू(भागहरूमा आंशिक बदली,देशभर चिसो वढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध

नेपालको पूर्वी भू-भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै आगामी २४ घण्टामा प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध छ ।



आइतबार १२, मङि्सर २०७८ ०७:३९ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस