कञ्चनपुरको दक्षिणी क्षेत्रमा परेको असिना पानीले अन्नबालीमा क्षेती

कञ्चनपुरको दक्षिणी क्षेत्रमा परेको असिना पानीले अन्नबालीमा क्षेती

कञ्चनपुरको दक्षिणी क्षेत्रमा बुधबार बेलुका  ठूलो असिना पानी पर्दा किसानले लगाएका अन्नबालीमा ठुलो क्षेती भएको छ  ।

उनीहरुका अनुसार, पुर्नवास नगरपालिका, बेलौरी नगरपालिकाको विभिन्न क्षेत्रमा ठूलो असिना परेको थियो ।

असिनाले तरकारी, गहुँ, मसुरोमा नोक्सान गरेको पुर्नवासका स्थानीय हेम चौधरीले जानकारी दिनुभयो । यसरी अन्नबालीमा असीना पानीले नोक्सान गर्दा किसानहरु चिन्तित बनेका छन