एमाले महाधिवेशन : मतगणना शुरू, चार घण्टामै नतिजा

एमाले महाधिवेशन : मतगणना शुरू, चार घण्टामै नतिजा

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ ।
मतदानको परिणाम ढिलोमा ४ बजेसम्म आउने बताइएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।