एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : ३ विद्यार्थीको ज्यान गयो, ८ घाइते

एजेन्सी    

एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार : ३ विद्यार्थीको ज्यान गयो, ८ घाइते
सांकेतिक तस्विर

अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ज्यान गुमाउनेमा १६ वर्षीय किशाेर, १४ र १७ वर्षीया किशाेरीले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेकाे परिचय खुल्न सकेकाे छैन । यस्तै हमलामा एक शिक्षकसहित ८ जना घाइते भएका छन् ।घटनामा संलग्न भएको आशंकामा प्रहरीले १५ वर्षका छात्रलाई पक्राउ गरेको छ । आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन । 



बुधबार १५, मङि्सर २०७८ ०१:४२ मा प्रकाशित

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस