ओमिक्रोन भेरियन्टका कारण रोक्यो जापानले नयाँ आगमन उडान

ओमिक्रोन भेरियन्टका कारण रोक्यो जापानले नयाँ आगमन उडान

 
जापानले ओमिक्रोन भाइरस भेरियन्टको कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधवार जानकारी दिएको छ ।

ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो संक्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ ।