घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

हिजो ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ  । हिजो जस्तै आज चाँदी तोलामा ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।