सर्वाधिक मत ल्याई , राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डे विजयी

सर्वाधिक मत ल्याई , राप्रपाको उपाध्यक्षमा विक्रम पाण्डे विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् ।
पाण्डे कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए । 

पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे २५२१ मत ल्याएर पाण्डेले निर्वाचित भएका हुन् ।