राजेन्द्र लिङ्देन समूहबाट राणा महामन्त्री पदमा विजयी : राप्रपा

धनगढी खबर    

राजेन्द्र लिङ्देन समूहबाट राणा महामन्त्री पदमा विजयी : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को  महामन्त्रीमा धवल शम्शेर राणा विजयी भएका छन् ।
निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् । 
राजेन्द्र लिङ्देनको समूहबाट राणा महामन्त्री पदमा उठेका थिए । 



आइतबार १९, मङि्सर २०७८ ०८:०९ मा प्रकाशित

#राष्ट्रिय प्रजातन्त्र पार्टी

आगामी निर्वाचनमा कुन पार्टीले जितोस चाहानुहुन्छ?

Loading...

प्रतिकृया दिनुहोस