काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन मा बलायरको अग्रता कायमै

काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन मा बलायरको अग्रता कायमै

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको निर्बाचनमा संस्थापन पक्षका सभापति पदका उम्मेदवार वीरबहादुर बलायरको प्यानलले अग्रता नै कायम गरेको छ ।

बलायरको प्यानलले ६ सय मत गणना गर्दा फराकिलो अन्तर बनाएको छ । ६ सय मतमा बलायरले ४१४ पाएका छन् । सभापतिका अर्का उम्मेदवार नारायणदत्त मिश्रले १७३ मत पाएका छन् ।

सभापति

वीरबहादुर बलायर - ४१४

नारायण दत्त मिश्र -१७३

उप (सभापति

गोपाल सिंह गुरुङ -१६९

जनकराज चौधरी -३७४

मन बहादुर रावल -१५८

लोकराज अवस्थी -३२७

हिम बहादुर रावल -७२

महामन्त्री

नरनारायण शाह मनु -३८१

प्रताप गुर्धामी-१२९

मेघराज खड्का -३९३

राम बहादुर शाही -१९८

सह( महामन्त्री)

गोपाल दत्त भट्ट-३१७

चिन्तामणि भट्ट -३२६

नरेन्द्र प्रसाद भट्ट-१३७

पदम राज पन्त -१४६

लक्ष्मण बहादुर शाही - ९८

हर्क बहादुर स्वार-५१

सह महामन्त्री (महिला)

अम्बिका कुमारी चलाउने-४१७

खिना भण्डारी -1३८